logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • निर्धन उत्थान लघुवित्तको साधारणसभा फागुन ११ गते आह्वान

    निर्धन उत्थान लघुवित्तको साधारणसभा फागुन ११ गते आह्वान

    1.2K
    SHARES
    निर्धन उत्थान लघुवित्तको साधारणसभा फागुन ११ गते आह्वान

    काठमाण्डौ । निर्धन उत्थान लघुवित्तले १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ।



    कम्पनीले फागुन ११ गते आफ्नै केन्द्रीय कार्यालय नक्सालमा साधारणसभा आह्वान गरेको हो । सभा विहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सम्वन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, १८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट