logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्वावलम्बन लघुवित्तमा रोजगारको अवसर

    स्वावलम्बन लघुवित्तमा रोजगारको अवसर

    832
    SHARES
    स्वावलम्बन लघुवित्तमा रोजगारको अवसर

    काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीको कार्यक्षेत्र भित्रको जुनसुकै कार्यालमा काम गर्न दरखास्त आह्वान गरेको हो ।



     

    कम्पनीले सहायक ‘चार’ तहमा केही संख्यामा कर्मचारी माग गरेको छ । सोको लागि प्रमाणपत्र तह, १२ कक्षा वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, उपसहायक ‘चार–क’ तहमा एसईई वा सो सरह उत्तीर्णले आवदेन दिन पाउने गरी कर्मचारी माग गरेको छ ।

     

    दुबैमा कम्प्युटर सम्बन्धी आधारभूत तालिम लिएको र मोटरसाईकल वा स्कूटरको सवारी चालक अनुमति प्राप्त गरेकालाई विशेष प्राथमिकता दिइनेछ । सूचनामा तोकेबमोजिमको योग्यता भएको इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • सोमबार, २२ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट