logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सेयर बजारमा सकारात्मक प्रभाव, लाग्यो सर्किट ब्रेक

    सेयर बजारमा सकारात्मक प्रभाव, लाग्यो सर्किट ब्रेक

    1.1K
    SHARES
    सेयर बजारमा सकारात्मक प्रभाव, लाग्यो सर्किट ब्रेक

    काठमाण्डौ । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।



     

    कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २१ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट