logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • गोर्खाज फाइनान्सको ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    गोर्खाज फाइनान्सको ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    1K
    SHARES
    गोर्खाज फाइनान्सको ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । मंगलबार कम्पनीले सूचना जारी गर्दै संस्थापक सेयरधनीको उक्त सेयर मंगलबारदेखि बिक्रीमा राखिएको जनाएको हो ।



    सेयर खरिदका लागि जोसुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ ।

    लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, २० चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट