logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • कालिका लघुवित्तको सिइओमा कुल चन्द्र पराजुली नियुक्त

    कालिका लघुवित्तको सिइओमा कुल चन्द्र पराजुली नियुक्त

    910
    SHARES
    कालिका लघुवित्तको सिइओमा कुल चन्द्र पराजुली नियुक्त

    काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कुल चन्द्र पराजुली नियुक्त भएका छन्।



    कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    २०८१ वैशाख २ गतेबाट लागू हुनेगरी सिइओ पदमा उनी नियुक्त भएका हुन् ।


    अर्थ चाैतारी
  • विहिबार, २२ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट