logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • डा. थपलियालाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड

    डा. थपलियालाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड

    884
    SHARES
    डा. थपलियालाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड

    काठमाण्डौ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल, भारत, बङ्गलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।



    नेपालबाट साइबर सेक्युरिटी एक्याडेमिमा उल्लेखनीय योगदान प्रदान गरेका डा. सुमन थपलियालाई ड्यामसोल टेक्नोलोजीद्वारा टेक्नोलोजी एक्सिलेन्सी अवार्डले सम्मान गरिएको हो ।

    विगत ८ वर्षदेखि नेपालको साइबर सेक्यिुरीटि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका डा. थपलियालाई उक्त अवार्डले सम्मान गरिएको हो । कार्यक्रममा म्युजिक आन्ट्रपेन्र्युर, एक्याडेमिया, सोसियल अफ्यर लगायत विभिन्न विधामा अन्य व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, १७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट