logo

२०८२ पुस २१, सोमबार

logo
  • २०८२ पुस २१, सोमबार
  • सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो

    सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो

    1.2K
    SHARES
    सुनको भाउ आज ८ सय रुपैयाँले घट्यो

    काठमाण्डौ। आज बिहिबार सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज तेजावी सुनको भाउ पनि ८ सय रुपैयाँले घटेर तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
    आज चाँदीको भाउ १० रुपैयाँ प्रतितोलाका दरले बढेर तोलामा १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट