logo

२०८३ जेष्ठ २१, विहिबार

logo
  • २०८३ जेष्ठ २१, विहिबार
  • २० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

    २० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

    507
    SHARES
    २० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

    सुर्खेत । सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आँफैले निर्माण गर्ने भएको छ ।



    ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।

    डोल्पामा निर्माणाधीन जगदुल्ला–ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ ।

    कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ ।


    अर्थ चाैतारी
  • विहिबार, २१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट