logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन

    नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन

    650
    SHARES
    नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन

    काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तनपछि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ ।



    संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ७१ लाख ९६ हजार कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ६७ लाख ८१ हजार कित्ता सेयर रहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट