logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • विजय लघुवित्तले लगानीकर्तालाई लाभांश नदिने

    विजय लघुवित्तले लगानीकर्तालाई लाभांश नदिने

    1.5K
    SHARES
    विजय लघुवित्तले लगानीकर्तालाई लाभांश नदिने

    काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताको हात खालि बनाएको छ।



    आर्थिक वर्ष २०७९/८० को लघुवित्तको नाफाबाट लगानीकर्तालाई लभांश वितरण नगर्ने भएको हो।

    लघुवित्तले आइतबार सूचना जारी गर्दै लगानीकर्तालाई कुनै पनि लाभांश जारी नगर्ने उल्लेख गरेको हो। लाभांशविनै लघुवित्तले आगामी वार्षिक साधारणसभा गर्ने जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ३ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट