logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सर्पाेट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, मूल्य कति?

    सर्पाेट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, मूल्य कति?

    988
    SHARES
    सर्पाेट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, मूल्य कति?

    काठमाण्डौ । सर्पाेट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको पाँच हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।



    यो शेयर हाल संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ । सो शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र काठमाण्डौको टेकुस्थित कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूले उक्त शेयर खरीदका लागि आवेदन नदिएमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ११ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट