logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    1.1K
    SHARES
    महिला लघुवित्तको १ लाख ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।



    उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ निर्धारण गरिएको छ । बिक्रीमा राखिएको उक्त संस्थापक सेयर जुनसुकै व्यक्ति तथा संगठित संस्थाहरूले खरिद गर्न सक्नेछन् ।

    खरिद आवेदन दिन इच्छुकले ३५ दिनको अवधिभित्र काठमाडौं ठमेलस्थित संस्थाको सेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा निवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • सोमबार, १८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट