logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    1.1K
    SHARES
    इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।



    संस्थाले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो।

    संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन पेस गर्नपर्ने संस्थाले जनाएको छ ।

    लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलपत्र आवेदन पेस गर्न सक्नेछन । संस्थाका अनुसार तोकिएको समयभित्र आवेदन नपरेमा सर्वसाधारणलाई सेयर बिक्री गरिनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट