logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    1.3K
    SHARES
    आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ८४० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।



    उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति (असार २१ गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा–१३, साँगामा आइपुग्ने पेश गर्न सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने तोकिएको छैन ।

    तोकिएको उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने अन्य व्यक्ति वा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट