logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • किसान र जाल्पा लघुवित्तले असार २७ देखि एकीकृत कारोबार सुरु गर्ने

    किसान र जाल्पा लघुवित्तले असार २७ देखि एकीकृत कारोबार सुरु गर्ने

    1.1K
    SHARES
    किसान र जाल्पा लघुवित्तले असार २७ देखि एकीकृत कारोबार सुरु गर्ने

    काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था आपसमा गाभिने भएका छन् । यी दुई लघुवित्त संस्था आपसमा गाभिएर मातृ भूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार गर्ने भएका हुन् ।



    दुई लघुवित्त वित्तीय संस्थाको मर्जरका लागि आएको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो । यससँगै असार २७ गतेदेखि संयुक्त कारोबार गर्ने गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको जानकारी दिएको छ ।

    यी दुई संस्था बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (भर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धी विनयिमावली, २०७३ (पाँचौं संशोधन, २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम जानकारी गराएको केन्द्रीय बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २४ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट