logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • नेपाल लाइफको दुई आवको वार्षिक साधारणसभा सम्पन्न

    नेपाल लाइफको दुई आवको वार्षिक साधारणसभा सम्पन्न

    2.4K
    SHARES
    नेपाल लाइफको दुई आवको वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३औं र २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले असार १८ गते बिरगंजमा दुई आर्थिक वर्षको वार्षिक साधारण सभा पारित गरेको हो ।



    सञ्चालक समितिले प्रस्ताव गरेका लाभांससहितका सबै प्रस्तावहरु पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २१ दशमलव ०५ प्रतिशत लाभांश पनि पारित गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट