logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल रिमेडिजले हकप्रद जारी गर्ने

    नेपाल रिमेडिजले हकप्रद जारी गर्ने

    1.4K
    SHARES
    नेपाल रिमेडिजले हकप्रद जारी गर्ने

    काठमाण्डौ । नेपाल रिमेडिज लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले कात्तिक २१ गते बालुवाटारस्थित एभोकाडो क्याफे प्रा.लि. मा दिउँसो १ बजे विशेष साधारणसभा बोलाएको छ ।



    सभाले कम्पनीको विद्यमान चुक्ता पूँजीको आधारमा १३.६३६४ प्रतिशत हकप्रद शेयर जारी गरी पूँजी संकलन गर्ने प्रस्ताव पारित गर्नेछ ।

     

    यसैगरी अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सो बमोजिम प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, १ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट