logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • नेपाल टेलिकमको सह–प्रवक्तामा उप–प्रबन्धक नविन कुमार मिश्र नियुक्त

    नेपाल टेलिकमको सह–प्रवक्तामा उप–प्रबन्धक नविन कुमार मिश्र नियुक्त

    1.4K
    SHARES
    नेपाल टेलिकमको सह–प्रवक्तामा उप–प्रबन्धक नविन कुमार मिश्र नियुक्त

    काठमाण्डौ । नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन् । टेलिकमका विभिन्न गुनासोहरुलाई सुनेर आंकलन गरी समाधान गर्ने उदेश्यले सह–प्रवक्ता नियुक्त गरिएको हो ।



    कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई कम्पनीको सह–प्रवक्ता नियुक्त गरिएको टेलिकमले जनाएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, ३ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट