logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ६५ हजार रुपैयाँ

    सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ६५ हजार रुपैयाँ

    1K
    SHARES
    सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ६५ हजार रुपैयाँ

    काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सोहीअनुसार आइतबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।



    आज पनि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज पनि सुनको भाउ ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हालसम्मकै उच्च हो।

    जसअनुसार सुनको मूल्य तोलामा १ लाख ६५ हजार पुगेको हो । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट