logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • शेयर बजार ४७ दशलमव ४४ अंकले घट्यो, ८ अर्ब १८ करोडको शेयर कारोबार

    शेयर बजार ४७ दशलमव ४४ अंकले घट्यो, ८ अर्ब १८ करोडको शेयर कारोबार

    1.4K
    SHARES
    शेयर बजार ४७ दशलमव ४४ अंकले घट्यो, ८ अर्ब १८ करोडको शेयर कारोबार

    काठमाण्डौ । आज शेयर बजार ४७ दशलमव ४४ अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ४७ दशलमव ४४ अंकले घटेर २,६९७ को विन्दुमा कायम भएको छ ।



    आज १८ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १८ करोडको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोडमाथिको शेयर कारोबार भउको छ । कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

    आज सुबैभन्दा धेरै स्टर्न हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट