logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सीईडीबी हाइड्रोपावरको विशेष सभा आह्वान

    सीईडीबी हाइड्रोपावरको विशेष सभा आह्वान

    1.5K
    SHARES
    सीईडीबी हाइड्रोपावरको विशेष सभा आह्वान

    काठमाडौं । सञ्चालकहरूको निर्वाचन गर्न सीईडीबी हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले विशेष साधारण सभा कात्तिक २० गते बिहान ८ बजे डाकेको हो ।



    कम्पनीको सभाले ५ जना सञ्चालकको निर्वाचन गरी नियुक्ति गर्नेछ । यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरूमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट