काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको छ ।
सेयर बजारमा बुल अर्थात् बढेको बजारलाई साँढेले र बियर अर्थात् घटेको बजारलाई भालुले चिनाउने गरिएको छ ।
बढेको बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्राङ्गणमा बन्ने भएको हो ।
अर्थ चाैतारी ।