logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • दूरसञ्चार प्राधिकरणले गर्यो दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

    दूरसञ्चार प्राधिकरणले गर्यो दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

    1.4K
    SHARES
    दूरसञ्चार प्राधिकरणले गर्यो दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले दुईटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरिदिएको छ ।



    आज सार्वजनिक सूचना प्रकाशन गर्दै प्राधिकरणले सी.डाटा कम्युनिकेसन र लाइफ नेट प्रालिको लाइन्सेन्स खारेज गरिएको जनाएको छ ।

    सी. डाटा कम्युनिकेसनले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन नगरेको भन्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ (१) अनुरुप लाइसेन्स खारेज गरेको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

    दूरसञ्चार ऐनको दफा २८ (१) मा अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा तोकिए बमोजिमको अवधिभित्र दूरसञ्चार सेवा सञ्चालन नगरेमा प्राधिकरकणले त्यस्तो अनुमतीपत्र खारेज गर्न सक्ने उल्लेख छ ।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट