logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • कामना सेवा विकास बैंकले शेयरधनीको डिम्याट खातामा लाभांश पठायो

    कामना सेवा विकास बैंकले शेयरधनीको डिम्याट खातामा लाभांश पठायो

    1.4K
    SHARES
    कामना सेवा विकास बैंकले शेयरधनीको डिम्याट खातामा लाभांश पठायो

    काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको थियो ।



    बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश ९कर सहित० जम्मा गरेको जनाएको छ ।

    यता, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।

    बैंकको असोज ३० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट