logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • थ्रीस्टार हाइड्रोपावरले गर्यो शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय

    थ्रीस्टार हाइड्रोपावरले गर्यो शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय

    1.3K
    SHARES
    थ्रीस्टार हाइड्रोपावरले गर्यो शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय

    काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको संचालक समितिको कात्तिक ५ गतेको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी उक्त प्रस्ताव बिद्युत नियमन आयोगमा स्वीकृतिको लागि पठाउने जनाएको छ ।



    हाल कम्पनीको चुक्तापूँजी ४९ करोड २५ लाख रहेको छ। हकप्रद शेयर निष्काशनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने छ । बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना ९९ मेगावाट० का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने कम्पनीको भनाई छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट