logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आईपीओ जारी गर्ने प्रस्ताव सहित कृति भेन्चरले मंसिर १४ गते साधारणसभा गर्ने

    आईपीओ जारी गर्ने प्रस्ताव सहित कृति भेन्चरले मंसिर १४ गते साधारणसभा गर्ने

    1.8K
    SHARES
    आईपीओ जारी गर्ने प्रस्ताव सहित कृति भेन्चरले मंसिर १४ गते साधारणसभा गर्ने

    काठमाण्डौ । कृति भेन्चर फण्ड लिमिटेडले आफ्नो आर्ठौं वार्षिक साधारण सभा मंसिर १४ गते गर्ने भएको छ । फण्डले लाजिम्पाटस्थित दुसित प्रिन्सेस काठमाडौंमा अपराह्न ४ बजे सभा गर्ने जनाएको छ ।



    सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनी गाभ्ने गाभिने र दोभान खोला हाइड्रोपावर परियोजनामा प्रदान गरिएको ऋण रकमलाई पूँजीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १० कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट