logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • काठमाण्डौ महानगरपालिकाद्वारा महिला फुटबल टिमलाई २५ लाख नगद पुरस्कार प्रदान

    काठमाण्डौ महानगरपालिकाद्वारा महिला फुटबल टिमलाई २५ लाख नगद पुरस्कार प्रदान

    2.2K
    SHARES
    काठमाण्डौ महानगरपालिकाद्वारा महिला फुटबल टिमलाई २५ लाख नगद पुरस्कार प्रदान

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।



    महागरपालिकाले एक कार्यक्रम आयोजना गरेर राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीलाई खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्न भन्दै पुरस्कार प्रदान गरेका हुन ।

    पुरस्कार हस्तान्तरणमा मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट