logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • फरार रहेका मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल ससुरालीबाट पक्राउ

    फरार रहेका मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल ससुरालीबाट पक्राउ

    2.1K
    SHARES
    फरार रहेका मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल ससुरालीबाट पक्राउ

    काठमाण्डौ । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।
    जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    सहकारी ठगीमा संलग्न रहेका लम्साल लामो समयदेखि फरार थिए ।

    ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयले गत वर्ष जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २१ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट