logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • मल्टीपर्पस फाइनान्स र सिवाईसी नेपाल लघुवित्तको सेयर बिक्रीमा, मूल्य ८६४ रुपैयाँ

    मल्टीपर्पस फाइनान्स र सिवाईसी नेपाल लघुवित्तको सेयर बिक्रीमा, मूल्य ८६४ रुपैयाँ

    845
    SHARES
    मल्टीपर्पस फाइनान्स र सिवाईसी नेपाल लघुवित्तको सेयर बिक्रीमा, मूल्य ८६४ रुपैयाँ

    काठमाण्डौ । मल्टीपर्पस फाइनान्स र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । यी संस्थाका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।



     

    मल्टीपर्पस फाइनान्स संस्थापक सेयरधनी दिलिप कुमार श्रीवास्तव र सावना केसीले आफ्नो स्वामित्वको सेयरमध्ये क्रमशः १८ हजार कित्ता र ८ हजार ५४९ कित्ता गरी कुल २६ हजार ५४९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यस कम्पनीको सेयर मूल्य तोकिएको छैन । कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले कम्पनीको सेयरमा १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

     

    यस्तै, सिवाईसी नेपाल लघुवित्तको ८८ हजार १८३ कित्ता सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ तोकिएको छ भने खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २९ गतेभित्र आवेदन दिनुपर्नेछ । न्यूनमत १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १६ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट