logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सम्पदा लघुवित्तले लाभांश नदिने

    सम्पदा लघुवित्तले लाभांश नदिने

    936
    SHARES
    सम्पदा लघुवित्तले लाभांश नदिने

    काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।



    फागुन ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    लघुवित्तले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १२ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट