logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कुमारी बैंकको २४ ‍औं वार्षिक साधारण सभा सम्पन्न

    कुमारी बैंकको २४ ‍औं वार्षिक साधारण सभा सम्पन्न

    1K
    SHARES
    कुमारी बैंकको २४ ‍औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडको २४ ‍‍औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८०/८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ ।



     

    विगत २३ वर्षदेखि यस बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २१ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट