logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • समाज र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता

    समाज र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता

    1.1K
    SHARES
    समाज र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता

    काठमाण्डौ । दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको छ। समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच फागुन १७ गते मर्जर सम्झौता भएको हो। दुवै लघुवित्तका पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।



     

    समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने ग्रामीण विकास लघुवित्तको रुपन्देहीको बुटवलमा रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १८ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट