logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    1.1K
    SHARES
    हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको हो ।



    सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

     

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट