logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आइपीओ निष्कासनको लागि ट्रेड पावरले पायो अनुमति

    आइपीओ निष्कासनको लागि ट्रेड पावरले पायो अनुमति

    741
    SHARES
    आइपीओ निष्कासनको लागि ट्रेड पावरले पायो अनुमति

    काठमाण्डौ । ट्रेड पावरले आइपीओ निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो ।



    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २४ चैत्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट