logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • रुबि भ्याली हाइडोपावरको साधारणसभा वैशाख २४ गते, यस्ता छन् एजेन्डा

    रुबि भ्याली हाइडोपावरको साधारणसभा वैशाख २४ गते, यस्ता छन् एजेन्डा

    728
    SHARES
    रुबि भ्याली हाइडोपावरको साधारणसभा वैशाख २४ गते, यस्ता छन् एजेन्डा

    काठमाण्डौ । रुबि भ्याली हाइडोपावर कम्पनीले आठौं वार्षिक साधारण सभा वैशाख २४ गते, बुधबार गर्ने भएको छ । सभा कम्पनीको दर्ता कार्यालय, का.म.पा. वडा नं. ०४, सुकेधारामा गर्ने भएको हो । सभा दिउँसोको १२ बजेदेखि सुरु हुनेछ ।



     

    सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको आर्थिक वर्ष २०८० /०८१ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पारित गर्नेछ ।

     

    सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, आगामी आर्थिक वर्षको लागि कार्य योजना तयार पार्ने तथा गत आर्थिक वर्षको कार्यको समिक्षा गर्ने, संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट