logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सिटी होटलले ८०% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    सिटी होटलले ८०% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    533
    SHARES
    सिटी होटलले ८०% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाण्डौ । सिटी होटलले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। सिटी होटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर ल्याउन अनुमति मागेको हो।



    धितोपत्र बोर्डले अनुमति दिएमो सिटी होटलले हाल कायम चुक्तापुँजी १ः०.८० अर्थात ८० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

    सिटी होटलले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

    सिटी होटलको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २० जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट