काडमाण्डौ । काडमाण्डौको टोखामा प्रहरीले गोली चलाएको छ ।
टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो क्रममा दुइ जना प्रहरी पनि घाइते भएका छन् ।