logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • शुभश्री अग्नि सिमेन्ट उद्योगले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    शुभश्री अग्नि सिमेन्ट उद्योगले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    468
    SHARES
    शुभश्री अग्नि सिमेन्ट उद्योगले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाण्डौ । शुभश्री अग्नि सिमेन्ट उद्योगले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। उद्योगले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो।



    धितोपत्र बोर्डले अनुमति दिएमा यो उद्योगले २ अर्ब २ करोड १० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड २ लाख १० हजार कित्ता आइपीओ जारी गर्नेछ।

     

    यो उद्योगको आइपीओ बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ४ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट