logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गार्डियन माइक्रोलाइफ तेस्रो वर्षमा, सबै सेवा डिजिटल प्रणालीबाट

    गार्डियन माइक्रोलाइफ तेस्रो वर्षमा, सबै सेवा डिजिटल प्रणालीबाट

    520
    SHARES
    गार्डियन माइक्रोलाइफ तेस्रो वर्षमा, सबै सेवा डिजिटल प्रणालीबाट

    काठमाण्डौ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो लघु बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीले नेपालको बीमा क्षेत्रमै पहिलोपूर्ण डिजिटल प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ ।



     

    ‘समयसँगैै प्रविधिमा भईरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहक महानुभावहरुको सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरिवी न्यूनिकरण र बीमा पहुँच अभिवृद्धिमा टेवा पुर्याउने हाम्रो प्रतिवद्धता छ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले भने ।

     

    हाल कम्पनीले २६ वटा शाखा कार्यालयहरुबाट सेवा दिईरहेको र बीमा दावीमा सतप्रतिशत भुक्तानी गरेको जनाएको छ । हालसम्म कम्पनीले ७ करोड ७६ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको जनाएको छ ।

    null


    अर्थ चाैतारी
  • आइतबार, २२ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट