logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • मुक्तिनाथ म्युचुअल फन्ड-१ को लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

    मुक्तिनाथ म्युचुअल फन्ड-१ को लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

    1.4K
    SHARES
    मुक्तिनाथ म्युचुअल फन्ड-१ को लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

    काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने मुक्तिनाथ म्युचुअल फन्ड–१ को आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।



    योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त म्युचुअल फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ३.८० (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    लाभांश वितरणका लागि क्यापिटलले साउन ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २९ गतेसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • बुधबार, २१ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट