logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • यो साता नेप्सेमा ९ लाख कित्ता शेयर सूचीकृत

    यो साता नेप्सेमा ९ लाख कित्ता शेयर सूचीकृत

    806
    SHARES
    यो साता नेप्सेमा ९ लाख कित्ता शेयर सूचीकृत

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ९ लाख ३२ हजार कित्ता शेयर सूचीकृत भएको छ।



    गत मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई वितरण गरेको १३.५० प्रतिशत बोनस शेयर बापत ९ लाख ३२ हजार ४२१.१० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

    यो साता नेप्सेमा यही एक कम्पनीको शेयर सूचीकृत भएको हो।


    अर्थ चाैतारी
  • शनिबार, २४ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट