आज आइतबार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: आज अतिथिको रूपमा सत्कार पाइएला। प्रेममा नयाँ सम्बन्धको सुरुवात सम्भव छ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद् यात्राको योग पनि छ।
भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। निमुखा प्राणीहरूलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्न
वृष: आज महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। केही नयाँ योजना बनाएर मात्र काम गर्नु होला, यदि अल्छि लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ त्यसले नयाँ विचार र विवेक बढेर जानेछ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। झुट नबोल्ने।
मिथुन: आज शुभकार्यको चर्चा चल्नेछ। नयाँ विचार र विवेक बढेर जानेछ। छोटो यात्राले ठूलो सोच ल्याउन सक्छ। आफ्नो प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउने सहयोग गर्नेछ, तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।
कर्कट: रमणीय, सुखद् र धार्मिक यात्राको योग छ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आज सत्य बोल्दिनाले अधिक लाभ र सफलता मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।
सिंह: आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। रिसराग पनि नियन्त्रण गर्न जरूरी छ। आजको मन्त्र: “स्थिर सोच, शान्ति र सफलता तीनै साथी हुन्।”
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
कन्या: आज मन खिन्न हुने स्थिति आउनसक्छ। राम्ररी विश्लेषण नगरी सेयर बजारमा लगानी नगर्नुहोस्। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
तुला: आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। आतिथ्यपूर्ण सम्मान पाइएला। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। आज नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शन हुनेछ। प्रेमीसँग मधुर मिलन पनि हुनेछ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: परिवारमा सुख सन्तोष छाउनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। टाढिएका मित्रसँग नजिकिने समय छ। शिक्षामा नयाँ कोर्स/स्किल हेर्नुहोस्, हरेक इनपुट भोलिका आउटपुट हुनसक्छ।
भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
धनु: आज न्यायिक कार्यमा सफलता मिल्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेममा जुन कुरा खुल्दैन थियो, त्यो आज खुल्ने सम्भावना छ। आजको मन्त्र: “आत्मबल नै सौर्यको पहिलो घण्टी हो।” हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ।
मकर: आज पढाइमा बाधा आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा अनावश्यक पैसा खर्च हुने योग छ। आजको मन्त्र: “गहिरो सोचले नै गहिरो परिणाम ल्याउँछ।”
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
कुम्भ: आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। फोटोग्राफी, लेखन, स्पिरिचुअल कन्सेप्टतर्फ आकर्षण बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ, तर आहार विहारको ख्याल गर्नुहोला।
भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
मीन: आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान र स्किल सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। कम्पिटिसन तयारीमा माइक्रो प्लानिङ गर्नु लाभदायक हुनेछ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। भरिसक्के लामो यात्रा नगर्ने। विद्यार्थीलाई सहयोग गर्ने।