मातृभूमि लघुवित्तको कामु सीईओमा अशोक कुमार आचार्य नियुक्त

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्यलाई नियुक्त गरिएको छ । कम्पनीकास असार २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई सीईओको जिम्मेवारी दिएको हो ।   यसैगरी, सोही बैठकले नायव प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई कम्पनी सचिवको थप ...

  • ६ घण्टा अगाडि