logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन

    बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन

    2.8K
    SHARES
    बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन

    काठमाण्डौ । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ ।



    युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन् । प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो ।

     

    सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत आज बन्द रहेको छ । तस्बिर : श्याम यादव, नेपाल फोटो लाइब्रेरी

     


    अर्थ चौतारी
  • विहिबार, ४ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट