logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • एमालेको ११औँ महाधिवेशनकाे तयारी पुरा

    एमालेको ११औँ महाधिवेशनकाे तयारी पुरा

    2.8K
    SHARES
    एमालेको ११औँ महाधिवेशनकाे तयारी पुरा

    भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहको तयारी भक्तपुरको सल्लाघारीमा धमाधम भइरहेको छ ।



     

    भोलि(शनिबार)देखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्रका लागि सल्लाघारीस्थित तीनकुने चौरमा स्टेज बनाइसकिएको छ भने साउण्ड सिस्टम र कुर्सी राख्ने लगायतका कामहरू अन्तिम चरणमा पुगेको छ ।

     

    तीनकुने चौरमा बनाइएको स्टेजकोबिच भागमा मन्दिर छ भने धरहरा र फहराइरहेको नेपालको झण्डा, पार्टीको चिह्नको साथै ओलीको पूर्ण कधको फोटो पनि राखिएको छ ।

     


    अर्थ चौतारी
  • शुक्रबार, २६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट