logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • यसरी सजाइँदैछ नयाँ प्रधानमन्त्रीकाे कार्यकक्ष, तस्बिरहरू

    यसरी सजाइँदैछ नयाँ प्रधानमन्त्रीकाे कार्यकक्ष, तस्बिरहरू

    4K
    SHARES
    यसरी सजाइँदैछ नयाँ प्रधानमन्त्रीकाे कार्यकक्ष, तस्बिरहरू

    काठमाण्डौ । गृह मन्त्रालयको नयाँ बन्दै गरेको भवनमा नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदैछ । गत सोमबार र मंगलबारको प्रदर्शनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका थिए ।



     

    प्रदर्शनकारीहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार,प्रधानमन्त्री निवास बालुवाटार,शीर्ष नेताहरूका घर,पार्टी कार्यालयहरू र केही निजी सम्पत्तिमा आगजनी एवं तोडफोड गरेका थिए । नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाशीध सुशीला कार्कीको नाम चर्चामा छ ।

     

     

     

     

     


    अर्थ चाैतारी
  • शुक्रबार, २७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट