logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ३४७ घाइते

    जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ३४७ घाइते

    1.2K
    SHARES
    जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ३४७ घाइते

    काठमाण्डौ । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।



    त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।

     

    काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     


    अर्थ चौतारी
  • सोमबार, २३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट