logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास आन्दोलनकारीद्वारा घेराउ

    प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास आन्दोलनकारीद्वारा घेराउ

    1.5K
    SHARES
    प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास आन्दोलनकारीद्वारा घेराउ

    काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित नेपाल आन्दोलनकारीहरुले घेराउ गर्न पुगेका छन् । बालकोटस्थित प्रधानमन्त्री ओलीको निजि घरमा आन्दोलनकारीहरुले घेराउन गर्न पुगेका हुन् ।



    हिजो शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था युवाहरुमाथि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले बर्बर दमन गर्दै दुई दर्जन भन्दा युवाहरुको हत्या गरेको आक्रोसमा प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवास घेराउ गर्न प्रदर्शनकारीहरु पुगेका हुन् ।

    file photo


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट