logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • प्रदर्शनकारीहरूले देउवा निवासमा लगाए आगो

    प्रदर्शनकारीहरूले देउवा निवासमा लगाए आगो

    1.4K
    SHARES
    प्रदर्शनकारीहरूले देउवा निवासमा लगाए आगो

    काठमाण्डौ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पनि प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा निवासमा तोडफोडपछि आगजनी गरेका हुन्।



     

    प्रदर्शनकारीहरूले निवास भित्र पसेर आगजनी गरिरहेका हुन्। यसैगरी प्रदर्शनकारीहरूले सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आगजनीका साथै तोडफोड गरेका थिए।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट