logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • ‘जेन-जी’ युवाहरुद्वारा नक्सालस्थित हिल्टन होटलमा आगजनी

    ‘जेन-जी’ युवाहरुद्वारा नक्सालस्थित हिल्टन होटलमा आगजनी

    1.1K
    SHARES
    ‘जेन-जी’ युवाहरुद्वारा नक्सालस्थित हिल्टन होटलमा आगजनी

    काठमाण्डौ। जेन जी आन्दोलन चर्किँदै जाँदा आज प्रदर्शनकारीहरूले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन्।



    सोमबारको दमनपछि आक्रोशित युवा राजधानीका मुख्य क्षेत्रहरूमा प्रदर्शन गरिरहेका थिए। यस क्रममा नक्सालस्थित होटललाई लक्षित गरी आगो लगाइएको हो।

    प्रदर्शनकारीहरूले आफ्नो आक्रोश व्यक्त गर्दै भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित र सरकारको राजीनामा मागेका छन्। आगजनीपछि घटनास्थल वरिपरि तनावपूर्ण अवस्था सिर्जना भएको छ।


    अर्थ चौतारी
  • मंगलबार, २४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट